नेकपाको एकता टुंगियो

काठमाडौँ– अन्ततः नेकपाको एकता प्रकृया टुंगोमा पुगेको छ । नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भागबण्डामा सहमति भएपछि नेताहरुले असार भित्रै एकता प्रक्रिया सक्ने भन्दै आएको बाचा पनि पूरा भएको छ । अध्यक्षद्धयसँगको मंगलबारको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा समेत सहभागी थिए । मंगलबारको ेछलफलपछि एकता प्रकृया टुगिएको … Continue reading नेकपाको एकता टुंगियो